SEE को नतिजा यसरी हेर्न सकिन्छ !!
1. Website हरु
रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np
स्प्यारो पे प्रा. लि. www.khalti.com
नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com
कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com
द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com
इंडियु संजाल www.see.edusanjal.com
नेपाल टेलिकम www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि www.admissionnepal.com
2. SMS र IVR
जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)
इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)
नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)